काठमाडौं, ३ माघ । लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीको तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले निर्ममतापूर्वक हत्या गरेको २० वर्ष बितेको छ । ३ माघ २०५८ मा मुक्तिनाथ चन्दा नदिएको आरोपमा झुण्ड्याइएका थिए । मुक्तिनाथ लमजुङको दुराडाँडास्थित पाणिनी संस्कृत विद्यालयका शिक्षक हुँदै प्रधानाध्यापक भएका थिए । विज्ञानका शिक्षक मुक्तिनाथले माओवादी प्रभावित क्षेत्रमा संघर्षका साथ शिक्षण पेशालाई निरन्तरता दिएका […]