करोडौं डलर ठगेका हलिउड अभिनेतालाई २० वर्ष जेल

३ फागुन, काठमाडौं । बहुचर्चित पोन्जी घोटालामा मुछिएका हलिउड अभिनेता जाकारी होर्विट्जलाई २० वर्षको जेल सजाय सुनाइएको छ । सोमबार अमेरिकाको न्याय मन्त्रालयले पोन्जी स्किम समेत भनेर चिनिने करोडौं डलर बराबरको घोटाला काण्डमा मुछिएका होर्विट्जलाई २० वर्षको जेल सजाय सुनाएको हो । त्यस्तै उनले क्षतिपूर्ति स्वरुप २३ करोड डलर तिर्नु पर्ने भएको छ । होर्विट्जले […]

सम्बन्धित सामग्री

अमेरिका : विना कसुर २२ वर्ष कैद भोग्नेलाई एक करोड १७ लाख डलर क्षतिपूर्ति

आइडह फल्स । अमेरिकाको आइडह राज्यको आइडह फल्स सहरले गल्तीवश मृत्युको अभियोग लगाइएको कारण २० वर्ष कारावास सजाय भुक्तान गर्ने एकजना पुरुषलाई क्षतिपूर्तिस्वरूप एक करोड १७ लाख अमेरिकी डलर दिने भएको छ ।  अहिले ४५ वर्ष उमेर पुगेका क्रिस्टोफर ट्यापलाई सन् १९९६ मा एकजना १८ वर्षिया युवतीको हत्याको अभियोगमा जेल चलान गरिएको...