काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोबिन्द प्रसाद शर्मा (कोइराला)ले विवाहका लागि २० वर्षे प्रावधान सच्याउन सरकार तयार रहेको बताएका छन्। आज प्रतिनिधिसभामा कानुन मन्त्रालयसँग सम्बन्धित प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री शर्माले यसका लागि अध्ययन सुरु गरिसकेको बताएका हुन्।
विवाहका लागि २० वर्ष कुर्नु पर्ने अवस्था कुनै पनि स्ट्यान्डर्डले नदेखाउने उनको…