२० वर्ष उमेर पुगेपछि बिहे गर्नुपर्ने कानुनी प्रावधान सच्याइँदै

काठमाडौँ– सरकारले २० वर्ष उमेर पुगेपछि मात्र विवाह गर्ने विद्यमान कानुनी प्रावधान सच्याउनका लागि गृहकार्य थालेको छ । २० वर्ष नपुगी बिहेवारी गर्न नपाउने कानुनी प्रावधानका कारण अपराध बढेको जनाउँदै सरकारले सो प्रावधान सच्याउनका लागि गृहकार्य सुरु गरेको हो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) ले यसबारेमा मन्त्रालयले अध्ययन गरिरहेको […]

सम्बन्धित सामग्री

२० वर्ष उमेर पुगेपछि बिहे गर्नुपर्ने कानुनी प्रावधान सच्याइँदै

काठमाडौं, १ असार। सरकारले २० वर्ष उमेर पुगेपछि मात्र विवाह गर्ने विद्यमान कानुनी प्रावधान सच्चाउनका लागि गृहकार्य थालेको छ । २० वर्ष नपुगी बिहेवारी गर्न नपाउने कानुनी प्रावधानका कारण अपराध बढेको जनाउँदै सरकारले सो प्रावधान सच्याउनका लागि गृहकार्य सुरु गरेको हो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) ले यसबारेमा मन्त्रालयले अध्यययन गरिरहेको […]

विवाहको उमेर हदमा समीक्षा हुने, उमेर हद घटाउन कानुन मन्त्रालयले थाल्यो अध्ययन

काठमाडौं– कानुन तथा न्याय मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले विवाह गर्न २० वर्ष कुर्नुपर्ने कानुनी प्रावधान वैज्ञानिक नभएको टिप्पणी गरेका छन् । बुधबारको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा उनले विवाहका लागि २० वर्ष कुर्नुपर्ने प्रावधानले अपराध बढाउन सहयोग गरिरहेकाले यसमाथि समीक्षा गर्...

विवाह गर्न २० वर्ष कुर्नुपर्ने व्यवस्थाले अपराध बढाएको छ : कानुनमन्त्री

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले विवाह गर्नका लागि २० वर्ष उमेर पुग्नुपर्ने प्रावधानप्रति आफू सहमत नरहेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले विवाहका लागि २० वर्ष उमेर पुगेको हुनुपर्ने कानुनी प्रावधान पुनरावलोकनका लागि मन्त्रालयले अध्ययन सुरु गरिसकेको जानकारी दिए ।‘यसमा हामीले स्टडी सुरु गरिसकेका छौं । १६ वर्षमा नागरिकता पाउँछ, १८ वर्षमा भोट हाल्छ, बिहे गर्नचाहिँ २० वर्ष क