गोप्य कागजात प्रकरण : दोषी ठहरिए ट्रम्पलाई २० वर्ष जेल

वाशिंगटन- पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ‘मार ए लागो कागजात प्रकरण’ मा दोषी ठहरिए २० वर्ष जेल सजाय हुने भएको छ । संघीय अभियोजकहरूबाट उनलाई गैरकानूनी रूपमा अमेरिकी आणविक र रक्षा कार्यक्रमहरूमा शीर्ष गोप्य फाइलहरू राखेको आरोप लगाइएको छ । अभियोग पुष्टि भएमा उनलाई २० वर्षको जेल सजाय हुनेछ । न्याय विभागले लगाएको अभियोग अनुसार ट्रम्पले […]

सम्बन्धित सामग्री

रेशम चौधरीको आममाफी विरुद्धको मुद्दा हेर्न नभ्याइने

काठमाडौं : कैलालीको टीकापुर घटनामा दोषी पूर्वसांसद रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरूद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ हेर्न नभ्याइनेमा परेको छ। बुधबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा पेशी तोकिए पनि समय अभावका कारण सुनुवाई हुन नसकेको हो । जेठ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरी सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय भोगिरहेका चौधरीको बाँकी कैद मिनाहा गरेका थिए।१४ वर्ष ९ महिना कैद माफी भएपछि २० वर्ष कैदमा बस्नुपर्ने चौधरी ५ बर्ष ३

२० वर्षदेखि फरार बलात्कार मुद्दाका दोषी पक्राउ

तनहुँ – २० वर्षअघि जबरजस्ती करणी गरेको घटनालाई लिएर तनहुँमा हालै एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, तनहुँका अनुसार व्यास नगरपालिका–२ उत्तरशिलाका ४८ वर्षीय विनोद शाक्य २० वर्ष पछि पक्राउ परेका हुन् । प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार २० वर्ष पछि शाक्यलाई उनकै घरबाट पक्राउ गरी जिल्ला कारागार पठाएको छ । […]

हत्या आरोपमा जन्मकैद सजाय पाएका अभियुक्त ९ वर्षमै रिहा

काठमाडाैँ । हत्या आरोपमा जन्मकैद सजाय पाएका अभियुक्त ९ वर्षमै रिहा भएका छन् । नेकपा एमालेका नेता महमुद आलमको हत्याका मुख्य योजनाकार रहेको भन्दै अदालतबाट दोषी ठहर भएका एमालेकै पूर्व सांसद रामचन्द्र कुशवाहा प्यासी जन्मकैद सजाय पाएका उनी ९ वर्षमै रिहा भएका हुन् । जन्मकैद अर्थात २० वर्ष जेल सजाय पाएका उनी ९ वर्ष नपुग्दै […]

ज्यान मुद्दामा दोषी ठहर भएका बलबहादुर पुन ११ वर्षपछि पक्राउ

बागलुङः कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट २० वर्ष कैद फैसला सुनाइएका प्रतिवादीलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ। अदालतले २०६७ असोज ३ मा कैद फैसला गरेपछि फरार रहेका जैमिनी नगरपालिका -१० का ४६ वर्षीय बलबहादुर पुन गत शुक्रबार घरमै लुकीछिपी बसेको अवस्थामा पक्राउ परेका हुन्। फक्राउपछि कैद लगत कट्टाको लागि…

२० वर्ष कैद सजाय तोकिएका फरार व्यक्ति १९ वर्षपछि पक्राउ

बझाङ  : कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय सुनाइएका एक जना १९ वर्षपछि पक्राउ परेका छन्। २०५८ साल साउन १० गते मष्टा गाउँपालिका–६ का जय बहादुर रोकायाको हत्या घटनामा अदालतबाट दोषी ठहर गरिएका मष्टा गाउँपालिका–५ का ४७ वर्षीय ज्ञानु बोहरा लाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।घटनास्थलबाटै फरार भएका उनलाई बझाङ जिल्ला अदालतले २०६३ माघ १९ गते २० वर्ष कैद सजायको फैसला सुनाएको थियो। जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले बोहरालाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ ग

पत्रकारको हत्यामा दोषी ठहरिए राम रहीम

दुई महिला बलात्कार मुद्दामा २० वर्ष जेल सजाय पाएका डेरा प्रमुख राम रहीम पत्रकार रामचन्द्र छत्रपतिको हत्यामा दोषी ठहरिएका छन्।

२० वर्ष अघिको हरिण शिकारमा सलमान खान दोषी ठहर :: Pahilopost.com

बलिउड अभिनेता सलमान खान कालो हरिण शिकार मुद्दामा २० वर्षपछि दोषी ठहर भएका छन्। कालो हरिणको शिकार गरेको आरोपमा अभिनेता सलमान खानसहित सैफ अली खान, सोनाली बेन्द्रे, तब्बू तथा नीलिमा  कोठारीविरुद्ध मुद्धा दर्ता भएको थियो। जोधपुर अदालतले सलमानलाई दोषी ठहर्‍यायो भने अन्यलाई निर्दोष रहेको फेसला सुनायो।   सन् १९९८

हरिण शिकार गरेको मुद्दामा बलिउडका सूपरस्टार सलमान खान दोषी ठहर

बलिउडका सूपरस्टार सलमान खान २० वर्ष पुरानो कालो हरिणको शिकार गरेको मुद्दामा दोषी ठहर भएका छन् । भारतीय अदालतले सूपरस्टार सलमानलाई हरिणको शिकार

बलात्कारी बाबालाई २० वर्ष जेल, पीडितलाई जनही १४ लाख दिनु पर्ने फैसला

काठमाडौं । भारतका विवादास्पद धर्मगुरु गुरमीत रामरहिम सिंहले २० वर्ष जेल सजायँ पाएका छन् । दुई वटा छुट्टाछुट्टै यौन शोषणको मुद्दामा दोषी पाइएपछि हरियाणाको...

‘बलात्कारी’ बाबा राम रहीम अर्को मुद्दामा पनि दोषी, जेल सजाय २० वर्ष पुग्यो

भदौ १२ – भारतका विवादास्पद धर्मगुरु गुरमीत रामरहीम सिंहलाई अदालतले २० वर्ष जेल सजाय सुनाएको छ । दुईवटा छुट्टाछुट्टै यौन शोषणको मुद्दामा दोषी पाइ...