सल्यान : सल्यानका किसान जडीबुटी खेतीतर्फ आकर्षित हुन थालेका छन्। परम्परागत रूपमा अन्नबाली लगाउँदै आएका किसानले जडीबुटीबाट मनग्य आम्दानी गर्न थालेपछि जडीबुटी खेती गर्न थालेका हुन्। टिमुर, रिट्ठा, तेजपातलगायतका जडीबुटीका लागि यहाँको हावापानी अनुकूल भएकाले यसको खेतीप्रति किसानहरूको आकर्षण बढ्दै गएको छ।
डिभिजन वन कार्य...