१, विनम्रता सबै गुणको आधारशिला हो । विनम्रता विना अन्य गुणको अवस्था त्यस्तै हुन्छ, जस्तो नून विना तरकारीको हुन्छ । त्यसैले यदि ज्ञानी र गुणी बन्नु छ भने पहिले विनम्र हुन सिक्नुपर्छ । चिनियाँ दार्शनिक कन्फ्युसियस२, अरूको निन्दा वा चियोचर्चो गर्दै हिँड्ने मानिसले विना काममा आफ्नो शक्ति खेर फालिरहेको हुन्छ । जीवनमा केही गर्नुछ भने, केही गरेर देखाउनु छ भने अरूले के गरे र के भने भन्नेतिर नभई आफूले के गरिएको छ र के भनिएको छ भन्नेतिर ध्यान दिनुपर्ने हुन्छ । होइन भने जीवन व्यर्थ बितिरहेको हुन्छ । विलियम