लकडाउनमा फसेका साना व्यवसायीलाई सुझाव

‘रूख ढाल्नु छ भने मलाई पहिला ६ घण्टा देऊ । त्यो ६ घण्टामध्ये पहिलो ४ घण्टा म बन्चरो उदाउन लगाउनेछु ।’ अब्राहम लिङ्कनले भनेको यो प्रसिद्घ भनाइ अहिले लकडाउनको मारमा फसेका साना व्यवसायीहरूका लागि निकै उपयोगी तथा प्रेरक हुन सक्छ ।कैयौं साना व्यवसायी अहिले लकडाउनका कारण छटपटीमा परेका छन् । ‘अब कसरी अगाडि बढ्ने होला […]