जिद्दु कृष्णमूर्ति प्रशिद्ध भारतीय दार्शनिक हुन् । सन् १८९५ मे १२ मा जन्मेर १९८६ फेब्रुवरी १७ मा दिवङ्गत भएका कृष्णमूर्ति जे. कृष्णमूर्तिको नामले परिचित छन् । विश्वप्रशिद्ध यी विचारक कुशल वक्ता र लेखक पनि हुन् । उनका शिक्षा तथा विचार मनलाई शिक्षित गराउने किसिमका हुन्छन् । उनका विचारबाट प्रेरित हुनेहरूको सङ्ख्या लाखौँ छन् । प्रस्तुत छ उनै कृष्णमूर्तिका केही विचार ।१, संसारमा अन्त्य कुनै चीजको पनि हुँदैन । किनकि एउटा चीजको अत्य नै अर्को चीजको सुरुवात हो । जहाँ एउटा चीजको अन्त्य हुन्छ त्यहीँबाट अर्