१, जीवनमा धैर्यभन्दा ठूलो शक्ति अर्को छैन, हुँदैन । यदि मनमा धैर्य छ भने जस्तोसुकै काम गर्न पनि गाह्रो पर्दैन तर धैर्य छैन भने केही पनि गर्न सकिन्न । हरेक इच्छा समुद्रका तरङ्ग जस्तै उठ्दै बिलाउँदै गर्छन् । बेन्जामिन फ्र्याङ्कलिन२, सन्तोष नै ठूलो सम्पत्ति हो । जसले सन्तुष्ट हुन सिकेको छ वा जानेको छ त्योभन्दा धनी अर्को हुँदैन, भलै उसको साथमा सम्पत्ति नहोस् । असन्तुष्ट व्यक्तिका लागि त संसारभरीकै सम्पत्तिले पनि केही गर्न सक्दैन । सुकरात३, शत्रुताले शत्रुलाई पराजित गर्न सकिन्न । यदि उसलाई पराजित गर्