१, यदि दृढ विश्वासको साथ निरन्तर कुनै चीजको चिन्तन गर्ने हो भने ढिलो चाँडो त्यो चीज अवश्य प्राप्त गर्न सकिन्छ । चाहे त्यो जस्तोसुकै दुर्लभ चीज किन नहोस् । श्रीमद्भगवत गीता२, कसैमाथि रिस वा ईष्र्या पालेर बस्नु भनेको अरूलाई हिर्काउन दन्दनाउँदो आगाको कोइला हत्केलामा लिएर बस्नु जस्तै हो । अन्ततः त्यसले आफ्नै हात जलाउने बाहेक केही गर्दैन । गौतम बुद्ध३, कसैले पनि आफ्नो सिद्धान्त छाडेर कुनै पनि कुरामा सम्झौता गर्नुहुँदैन । अन्यथा चौपट हुन्छ । विश्वेश्वरप्रसाद कोइराला४, जसरी जनता विना भूगोलले मात्र देश