१, गलत तरिकाले प्राप्त उपलब्धिको नतीजा पनि गलत नै हुन्छ । यसबाट सुख खोज्नु भनेको मरुभूमिमा पानी खोज्नु जस्तै हो । जसरी बालुवाबाट बनेका पुलहरूले परेका बेला काम दिँदैनन् त्यसैगरी यस्ता उपलब्धि पनि कुनै काममा हुँदैनन्– कन्फ्युसियस२, मित्रता हमेसा समानतामा नै आधारित हुनुपर्छ । होइन भने त्यस्तो मित्रता घृणामा पुगेर समाप्त हुन पुग्छ– गोल्ड स्मित३, जो मानिस प्राप्त वस्तुलाई छाडेर अप्राप्त वस्तुको पछि लाग्छ उसका निम्ति अप्राप्त वस्तु त यसै पनि प्राप्त हुँदैन नै प्राप्त वस्तु पनि नाश भइरहेको