कांग्रेसको क्रियाशिल सदस्यता विवाद समाधान भयो, सिटौलाको व्यस्तताको कारण आज बुझाउन नभ्याउने

काठमाडौं, ६ भदौ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसको क्रियाशिल सदस्यता विवाद समाधान समितिले विवाद समाधान गरेको छ । समितिले आजै सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने तयारी थियो । तर, समितिका संयोजक कृष्णप्रसाद सिटौलाको व्यस्तताको कारण समितिले भोलिमात्रै प्रतिवेदन बुझाउने भएको हो ।  समितिले क्रियाशिलको सबै विवाद समाधान गरिसकेको पनि सिटौलाले जानकारी दिए । उनले […]

सम्बन्धित सामग्री

कांग्रेस निर्वाचन समिति भन्छ : मंसिरभित्र महाधिवेशन गराएरै छाड्छौँ

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले मंसिर मसान्तभित्र निर्वाचन कार्यतालिका नसर्नेगरी पार्टीको १४औँ महाधिवेशन कार्यतालिका संशोधन गर्ने भएको छ ।  पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, क्रियाशिल सदस्यता विवाद समाधान समिति संयोजक कृष्णप्रसाद सिटौला लगायतका पार्टी पदाधीकारीहरूसँगको बैठकपछि निर्वाचन समितिले निर्वाचन कार्यतालिका पुनः...

पौडेल पक्ष भन्छ– विवाद कायमै राखी अधिवेशन गराउनु दुःखद

५६ जिल्लाको वडा अधिवेशन सम्पन्न भैसकेको नेपाली कांग्रेसभित्रको सदस्या विवाद अझै साम्य भएको छैन । महाधिवेशनको तिथि नजिकै आइसक्दा पनि नेताहरु आपसी आरोप-प्रत्यारोपमै उत्रिरहेका छन् । यस क्रममा संस्थापन इतर समूहले क्रियाशिल सदस्यता विवाद समाधान नगरी वडा अधिवेशन गराउनु दुःखद भएको बताएको छ । संस्थापन इतर समूहको पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकपछि पत्रकार सम्मेलन …

कांग्रेस क्रियाशिल विवाद समाधानको प्रतिवेदन बुझाइँदै

काठमडौँ – क्रियाशिल सदस्यता विवाद सुल्झाउन कांग्रेसले दोस्रोपटक गठन गरेको समितिले आइतबार प्रतिवेदन बुझाउने भएको छ। यसअघि रमेश लेखक संयोजकत्वको क्रियाशिल सदस्यता छानबिन समितिले बुझाएको प्रतिवेदनमा १३ वटा निर्वाचन क्षेत्रको विवाद मिल्न बाँकी रहेको थियो। त्यसलाई मिलाउने गरी नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा गठित समितिले ती क्षेत्रको समेत विवाद समाधान गरेर आइतबार दिउँसो सभापति शेरबहादुर देउवालाई […]

क्रियाशिल सदस्यता विवाद हल गर्न देउवा, पौडेल र सिटौला निर्णायक छलफलमा

काठमाडौं, १५ साउन । पार्टीको क्रियाशील सदस्यताबारे विवाद हल गर्न कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला आन्तरिछ छलफलमा बसेका छन् । उनीहरुबीच छलफल जारी छ । क्रियाशिल विवाद समाधान गर्नको लागि पदाधिकारीले शीर्ष नेतालाई जिम्मा दिएका थिए । सोहीअनुसार उनीहरुले पाँच दिनको समय लिएका छन् । यसअघि रमेश लेखक […]

कांग्रेस क्रियाशिल सदस्यता छानबिन समितिको बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेसको क्रियाशिल सदस्यमा देखिएको समस्या समाधान गर्न क्रियाशिल सदस्यता छानविन समितिको बैठक आज बस्दैछ। नेता रमेश लेखकको संयोजकत्वमा रहेको समितिले मंगलबार बुझाएको क्रियाशिल सदस्यको विवरणमा प्राविधिक समस्या मिलाउन बाँकी रहेपछि आज फेरि छलफल गर्न लागिएको हो। हिजो पार्टी पदाधिकारी तथा पू0र्वपदाधिकारी बैठकले सदस्यता विवाद समाधान गर्नका लागि २४ घण्टाको समय दिएको छ। समितिले पाएको आज दिउँसोसम्मको समय सीमाभित्र समस्या समाधान गरेर नेतृत्वलाई बुझाउनुपर्नेछ। समितिले प्रतिवे

पूर्वराष्ट्रपति यादवका छोरासहित तीनजनाले थाले कांग्रेस कार्यालयमा आमरण अनशन

काठमाडौं । कांग्रेस क्रियाशील सदस्यता वितरणमा विवाद भएको तर अहिलेसम्म पनि समाधान नभएको भन्दै कांग्रेस केन्द्रीय कार्यालय सानेपामा तीन नेताले आमरण अनशन थालेका छन् । पूर्वराष्ट्रपति समेत रहेका डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादव, नेताहरु दिनेश नायक र रामपल्टन साहले आमरण अनशन थालेका हुन् । क्रियाशिल सदस्यता विवाद समाधान नभएसम्म आफूहरु...

कांग्रेस मकवानपुरको क्रियाशील सदस्यता विवाद समाधान गर्न भयो सहमति

हेटौँडा : नेपाली कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बाँनियाको कदमविरुद्ध केन्द्रीय कार्यालय काठमाडौंमा नेताहरुले दिएको धर्ना स्थगित भएको छ। आफ्ना मागहरुको सम्बोधन भएको भन्दै आन्दोलनरत पक्षले धर्ना स्थगित गरेको हो। मकवानपुरका सभापति बाँनियाले विधान विपरीत एकलौटी ढंगले नयाँ क्रियाशिल सदस्यता वितरण गरेको भन्दै केन्द्रीय कार्यालयमा केही नेताहरुले धर्ना दिएका थिए। उनीहरुले…

कांग्रेसमा ५३ जिल्लाको सदस्यता विवाद समाधान

नेपाली कांग्रेसको ५३ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगो लागेको छ ।कांग्रेसको आगामी भदौ १६ देखि १९ सम्म हुने १४ औं केन्द्रीय महाधिवेशनका लागि प्रारम्भिक मतदाताका रूपमा रहेको क्रियाशिल सदस्यता ती जिल्लाको ९० निर्वाचन क्षेत्रको टुंगो लागेको हो ।७७ जिल्लाको १६५ निर्वाचन क्षेत्रबाट ८ लाख ५० हजार क्रियाशील सदस्यताको नामावली दर्ता ...