टुङ्गिएन कांग्रेस क्रियाशिल सदस्यता विवाद, केन्द्रीय समितिलाई सूची बुझाउने समय आज सकिदैं

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका पुनः प्रभावित हुने भएको छ । महाधिवेशन कार्यतालिका अनुसार आज क्रियाशील सदस्यता छानबिन समितिले क्रियाशील सदस्यता विवाद टुंग्याएर सदस्यता सूची केन्द्रीय समितिलाई बुझाउनुपर्ने थियो । तर छानबिन समितिले अहिलेसम्म ३० जिल्लाको सदस्यता विवाद समाधान गरेर अन्तिम रुप दिएको छ । बाँकी ४७ जिल्लाबारे निर्णय लिनै बाँकी छ […]

सम्बन्धित सामग्री

कांग्रेसले बाँकी १३ जिल्लाको क्रियाशील भोलिसम्म टुंग्याउने

काठमाडौँ – कांग्रेस नेताहरुले क्रियाशिल सदस्यता टुंगिन बाँकी रहेका १३ जिल्लाको विवाद चाँडै समाधान गर्ने समझदारी गरेका छन्। शुक्रबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेताहरुको बैठकले शनिबार साँझसम्म बाँकी १३ जिल्लाको क्रियाशिल सदस्यता पनि टुंग्याएर असोज ५ गतेभित्र वडा अधिवेशन सक्ने सहमति भएको हो। शुक्रबार सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र […]

कांग्रेस क्रियाशील किचलो : जिल्ला सभापतिहरु सानेपामा धर्ना बस्दै

काठमाडौं : नेपाली कांग्रेसका जिल्ला सभापतिहरु पार्टी कार्यालय सानेपामा धर्ना दिने भएका छन्। मंगलवार बिहान ११ बजेबाट उनीहरु पार्टीको केन्द्रीय कार्यायल सानेपामा धर्नामा दिन लागेका हुन्। क्रियाशिल सदस्यता विवरण सार्वजनिक गर्न माग गर्दै आफूहरु धर्नामा बस्न लागेको कांग्रेस सिन्धुपाल्चोकका सभापति विकास लामाले जानकारी दिए। 'कांग्रेस क्रियाशील सदस्यता विवरण सार्वजनिक गर्नुपर्छ…

कांग्रेस क्रियाशिल विवाद समाधानको प्रतिवेदन बुझाइँदै

काठमडौँ – क्रियाशिल सदस्यता विवाद सुल्झाउन कांग्रेसले दोस्रोपटक गठन गरेको समितिले आइतबार प्रतिवेदन बुझाउने भएको छ। यसअघि रमेश लेखक संयोजकत्वको क्रियाशिल सदस्यता छानबिन समितिले बुझाएको प्रतिवेदनमा १३ वटा निर्वाचन क्षेत्रको विवाद मिल्न बाँकी रहेको थियो। त्यसलाई मिलाउने गरी नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा गठित समितिले ती क्षेत्रको समेत विवाद समाधान गरेर आइतबार दिउँसो सभापति शेरबहादुर देउवालाई […]

कांग्रेस क्रियाशिल सदस्यता छानबिन समितिको बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेसको क्रियाशिल सदस्यमा देखिएको समस्या समाधान गर्न क्रियाशिल सदस्यता छानविन समितिको बैठक आज बस्दैछ। नेता रमेश लेखकको संयोजकत्वमा रहेको समितिले मंगलबार बुझाएको क्रियाशिल सदस्यको विवरणमा प्राविधिक समस्या मिलाउन बाँकी रहेपछि आज फेरि छलफल गर्न लागिएको हो। हिजो पार्टी पदाधिकारी तथा पू0र्वपदाधिकारी बैठकले सदस्यता विवाद समाधान गर्नका लागि २४ घण्टाको समय दिएको छ। समितिले पाएको आज दिउँसोसम्मको समय सीमाभित्र समस्या समाधान गरेर नेतृत्वलाई बुझाउनुपर्नेछ। समितिले प्रतिवे

कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना जारी

नेपाली कांग्रेसको क्रियाशिल सदस्यता वितरणमा धाँधली भएको भन्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा विभिन्न जिल्लाका नेता, कार्यकर्ताहरुले आमरण अनसनलाई जारी राखेका छन् ।कांग्रेसको क्रियाशिल सदस्यता वितरणमा केन्द्रीय छानविन समितिले आफ्नो ढंगले मनोमानी गरेको भन्दै प्रदेश नं. २ का विभिन्न जिल्लाका नेता, कार्यकर्ताहरुले पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन तथा धर्ना कार्यक्रम गरिरहेका छन् । क्रियाशिल सदस्यता […]

क्रियाशिल सदस्यता वितरणलाई टुंगो लगाउँदै कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसले पूर्वनिर्धारित समयभित्रै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी क्रियाशिल सदस्यता वितरणलाई टुंगो लगाउने भएको छ। पार्टीभित्रको आन्तरिक समायोजन लगायत विभिन्न कारणले रोकिएको क्रियाशिल सदस्यता वितरण कार्य सबै जिल्लामा सुरु भइसकेकाले समयमै टुंगो लगाएर वडादेखि केन्द्रसम्मको सबै अधिवेशन समयभित्रै सम्पन्न गरिने नेता रमेश लेखकले जानकारी दिए। आइतवार बसेको…

कांग्रेसले नयाँ क्रियाशिल सदस्यता वितरण गर्ने

नेपाली कांग्रेसले हरेक वडामा ५० प्रतिशत नयाँ क्रियाशिल सदस्यता वितरण गर्ने भएको छ । कांग्रेस केन्दीय