हेटौँडा : नेपाली कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बाँनियाको कदमविरुद्ध केन्द्रीय कार्यालय काठमाडौंमा नेताहरुले दिएको धर्ना स्थगित भएको छ। आफ्ना मागहरुको सम्बोधन भएको भन्दै आन्दोलनरत पक्षले धर्ना स्थगित गरेको हो।
मकवानपुरका सभापति बाँनियाले विधान विपरीत एकलौटी ढंगले नयाँ क्रियाशिल सदस्यता वितरण गरेको भन्दै केन्द्रीय कार्यालयमा केही नेताहरुले धर्ना दिएका थिए। उनीहरुले…