५६ जिल्लाको वडा अधिवेशन सम्पन्न भैसकेको नेपाली कांग्रेसभित्रको सदस्या विवाद अझै साम्य भएको छैन । महाधिवेशनको तिथि नजिकै आइसक्दा पनि नेताहरु आपसी आरोप-प्रत्यारोपमै उत्रिरहेका छन् । यस क्रममा संस्थापन इतर समूहले क्रियाशिल सदस्यता विवाद समाधान नगरी वडा अधिवेशन गराउनु दुःखद भएको बताएको छ । संस्थापन इतर समूहको पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकपछि पत्रकार सम्मेलन …