नेपाली कांग्रेसको ५३ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगो लागेको छ ।कांग्रेसको आगामी भदौ १६ देखि १९ सम्म हुने १४ औं केन्द्रीय महाधिवेशनका लागि प्रारम्भिक मतदाताका रूपमा रहेको क्रियाशिल सदस्यता ती जिल्लाको ९० निर्वाचन क्षेत्रको टुंगो लागेको हो ।७७ जिल्लाको १६५ निर्वाचन क्षेत्रबाट ८ लाख ५० हजार क्रियाशील सदस्यताको नामावली दर्ता ...