काठमाडौँ– कांग्रेसको महाधिवेशनबारेको अन्योलता थप बढेको छ। भदौ १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन हुने र मंगलबारदेखि नै वडा तहबाट अधिवेशन हुनुपर्ने भए पनि क्रियाशिल सदस्यता विवादका कारण अधिवेशन थप अन्योलमा परेको हो। बिहीबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले तत्कालै तल्ला तहको अधिवेशनको नयाँ कार्यतालिका ल्याउने बताइए पनि नेताहरुले विवाद समाधानका लागि थप पाँच दिन […]