काठमडौँ – क्रियाशिल सदस्यता विवाद सुल्झाउन कांग्रेसले दोस्रोपटक गठन गरेको समितिले आइतबार प्रतिवेदन बुझाउने भएको छ। यसअघि रमेश लेखक संयोजकत्वको क्रियाशिल सदस्यता छानबिन समितिले बुझाएको प्रतिवेदनमा १३ वटा निर्वाचन क्षेत्रको विवाद मिल्न बाँकी रहेको थियो। त्यसलाई मिलाउने गरी नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा गठित समितिले ती क्षेत्रको समेत विवाद समाधान गरेर आइतबार दिउँसो सभापति शेरबहादुर देउवालाई […]