काठमाडौं । कांग्रेस क्रियाशील सदस्यता वितरणमा विवाद भएको तर अहिलेसम्म पनि समाधान नभएको भन्दै कांग्रेस केन्द्रीय कार्यालय सानेपामा तीन नेताले आमरण अनशन थालेका छन् ।
पूर्वराष्ट्रपति समेत रहेका डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादव, नेताहरु दिनेश नायक र रामपल्टन साहले आमरण अनशन थालेका हुन् ।
क्रियाशिल सदस्यता विवाद समाधान नभएसम्म आफूहरु...