काठमाडौं, १५ साउन । पार्टीको क्रियाशील सदस्यताबारे विवाद हल गर्न कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला आन्तरिछ छलफलमा बसेका छन् । उनीहरुबीच छलफल जारी छ । क्रियाशिल विवाद समाधान गर्नको लागि पदाधिकारीले शीर्ष नेतालाई जिम्मा दिएका थिए । सोहीअनुसार उनीहरुले पाँच दिनको समय लिएका छन् । यसअघि रमेश लेखक […]