काठमाडौं । हुन्डाई आयोनीक-९ को आधिकारीक तस्बिर बाहिर आएको छ । कोरियन निर्माताले आफ्नो सबैभन्दा ठूलो इलेक्ट्रीक एसयूभी आयोनीक-९ को तस्बिर बाहिर ल्याएको हो । हुन्डाईले आयोनीक-९ मा ११०.३ किलोवाट आवर क्षमताको ब्याट्री दिने भएको छ । उक्त ब्याट्रीलाई फुल चार्ज गरेर ६२० किलोमिटर चलाउन सकिने कम्पनीको दावी छ । यो रेन्ज डब्लूएलटीपीमा आधारित हुनेछ […]