काठमाडौं । कोरियन कार निर्माता कम्पनी हुन्डाईले आफ्नो पहिलो माइक्रो एसयूभी एक्सटर आज भारतमा सार्वजनिक गरेको छ । भारतीय बजारमा बिक्री सुरु भएको केही महिनापछि नेपाल आउने भएको कारण यसमा धेरैले चासो राख्नु स्वभाविक हो । हुन्डाईले माइक्रो एसयूभी सेग्मेन्टमा ल्याएको एक्सटर बिभिन्न ५ भेरियन्टमा सार्वजनिक भएको हो । कम्पनीले यसको इन्ट्री भेरियन्ट एक्सटर ई, […]