काठमाडौं । हुन्डाई क्रेटा नेपाल र भारतमा सर्वाधिक सफल कम्प्याक्ट एसयूभी हो । अहिले बजारमा किया सेल्टोस, निसान किक्स, स्कोडा कुशक र फक्सवागेन टाइगुनसँग प्रतिस्पर्धामा पहिलो स्थान हासिल गर्न सफल क्रेटालाई हुन्डाईले इन्डोनेशिया प्लान्टबाट पहिलो गाडीको रुपमा उत्पादन सुरु गरेसँगै भारतीय र इन्डोनेशियाली क्रेटाको बीचमा तुलना सुरु भएको छ । हुन्डाईले प्यारामेटिक हिडन लाइटसहितको ग्रिलमा […]