काठमाडौं । हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले माइक्रो एसयूभी एक्सटर नेपाल ल्याउने भएको छ । कम्पनीले आगामी नाडा अटो शो २०२३ मा एक्सटर प्रदर्शनी गर्ने जानकारी दिएको हो । कम्पनीले एक्सटरलाई ‘थिङ्क आउटसाइट, थिङ्क एक्सटर’ स्लोगनसहित नेपालमा सार्वजनिक गर्ने तयारी गरेको हो । कम्पनीले विभिन्न ५ भेरियन्टमा एक्सटर नेपाल ल्याउने छ । हुन्डाईले भारतीय […]