काठमाडौं । हुन्डाईको इन्ट्री लेभल इलेक्ट्रीक एसयूभी इन्सटरको ‘रग्ड भेरियन्ट’ आउने भएको छ । हुन्डाईले कोरियामा बिक्री गरिरहेको क्यास्परको नयाँ भेरियन्टको तस्बिर बाहिर आएको हो । सन् २०२५ को सुरुवात मै नेपाल आउने अनुमान गरिएको इन्सटर ईभी माइक्रो एसयूभी सेग्मेन्टमा टाटा पन्च ईभीसँग प्रतिस्पर्धा गर्ने गरी आउन लागेको हो । नयाँ भेरियन्टको इन्सटर निकै स्टाइलिस […]