काठमाडौं । एसयूभी बजारमा कम मूल्यको गाडी ल्याएर सेग्मेन्टमा पहिलो बन्ने दाउमा हुन्डाई मोटर्स देखिएको छ । त्यसको लागि कम्पनीले इन्ट्री लेभल मोडल एक्सटर ल्याउन लागेको हो । एसयूभी खोज्ने ट्रेन्ड पछिल्लो दशकमा विश्वभर सर्वाधिक चल्यो । त्यसबाट नेपाल अछुतो हुने कुरै भएन । सन् २०१३ देखि नेपालमा साना एसयूभी आउन थालेको हो । हुन्डाईले […]