काठमाडौं । नेपाली बजारमा नयाँ कार बिक्री सुरु हुने क्रम बढेको छ । सन् २०२४ को सुरुवातसँगै नयाँ नयाँ मोडल नेपाल आउन थालेको हो । फेब्रुअरी महिनासम्ममा विभिन्न कम्पनीका तीन एसयूभीको बिक्री सुरु हुन लागेको छ । विशेषगरी हुन्डाई, चेरी र चांगनले नयाँ मोडलको बिक्री सुरु गर्न लागेका हुन् । हुन्डाईले आफ्नो सर्वाधिक सानो एसयूभी […]