काठमाडौं । कोरियन अटोमोवाइल जायन्ट हुन्डाईले आफ्नो इलेक्ट्रीक क्रसओभर एसयूभी आयोनिक-५ फ्यूचरीस्टीक डिजाइनमा ल्याएको छ । निकै आकर्षक डिजाइन र फिचर लोडेड आयोनिक फाइभ नेपाली बजारमा छिट्टै आउने जानकारी हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दिएको छ । यसको अगाडिको लुक्स एकदमै सिम्पल तर, आकर्षक रहेको छ । यो कारमा फेक ग्रिलको प्रयोग भएको छैन […]