जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि तत्काल कदम चाल्नुपर्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनका कारण पर्वतीय समुदायमा पारेको प्रभाव न्युनिकरणका लागि तत्काल कदम चाल्नुपर्ने बताएका छन्।

सम्बन्धित सामग्री

जोखिम न्यूनीकरणका लागि आजैबाट पहल गरौँ

यस वर्षको मनसुन नेपाल भित्रिसकेको छ । अबको चार–पाँच दिनपछि देशैभर मनसुन भित्रिने अनुमान जल तथा मौसम पूर्वानुमान विभागले जनाएको छ । हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । यो मनसुनको रफ्तार गण्डकी प्रदेश पुगेको छ । सुदूरपश्चिमसम्म मनसुन पुग्ने अवस्थामा रहेको विभागको भनाइ छ । दशैभर मनसुन फैलिनुअघि सरकारले […]

बैतडीमा विपद् प्रतिकार्य योजना कार्यान्वयनमा

बैतडी । बैतडीमा विपद् प्रतिकार्य योजना कार्यान्वयनमा आएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको अध्यक्षतामा बसेको बैठकले विपद् प्रतिकार्य योजना पारित गर्दै स्थानीय तहमा समेत कार्यान्वयन गर्ने निर्णय गरेको हो । बैठकले मनसुनको प्रभाव बढ्दै गएका बेला विपद्का घटनाबाट हुने क्षति न्यूनीकरणका लागि पहल गर्ने निर्णयसमेत गरेको छ […]

सुर्तीजन्य पदार्थको सेवकले कम्बोडियामा वार्षिक १५ हजारको मृत्यु

नोम पेन । सुर्तीजन्य पदार्थको सेवकका कारण कम्बोडियामा वार्षिक १५ हजारभन्दा बढीको मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बुधबार दिएको जानकारी अनुसार सुर्तीजन्य पदार्थको सेवनबाट हुने मानवीय क्षति डर लाग्दो रहेको छ । सुर्तीजन्य पदार्थले मानवीय शक्तिसँगै वातावरणीय क्षेत्रमा समेत नकारात्मक प्रभाव पारिरहेकाले यसको न्यूनीकरणका लागि पनि डब्लुएचओका प्रतिनिधिहरूले ध्यानाकर्षण गराएका […]

यसरी सम्भव छ जलवायु परिवर्तनको न्यूनीकरण

काठमाडौँ– जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि अबको केही वर्ष महत्वपूर्ण रहेको र तापमान वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित राख्ने सम्भावनाका लागि सन् २०३० सम्ममा हरितगृह ग्यासको उत्सर्जन ४३ प्रतिशतले कटौती गर्नुपर्ने वैज्ञानिकहरुले बताएका छन्। जलवायु परिवर्तन सम्बन्धी अन्तरसरकारी संस्था (आइपिसिसी)ले सोमबार सार्वजनिक गरेको छैटौँ एसेसमेन्ट रिर्पोट अन्तर्गत तेस्रो कार्यगत समूहले हालसम्म उपलब्ध वैज्ञानिक प्रमाण र […]

‘जलवायुजन्य समस्या समाधान वा प्रभाव न्यूनीकरणमा सबैले दायित्व लिनुपर्छ’

काठमाडौँ– जलवायु परिवर्तनले पारेका वा पर्न सक्ने असरहरुको सामना तथा न्यूनीकरणका लागि सबैले आआफ्नो स्थानबाट अपनत्वसहित भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ । स्वच्छ उर्जा नेपालले गत महिना स्कट्ल्याण्डको ग्लास्गोमा सम्पन्न जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२६ बाट भएका उपलब्धि तथा अबको बाटोका समबन्धमा मंगलबार काठमाडौँमा गरेको संवादमा सहभागी प्रतिनिधिहरुले कमजोरीहरुलाई स्वीकार गरेर सहकार्य […]

सभामुख सापकोटा र ऊर्जामन्त्री भुसालबीच छलफल

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालबीच मौसमजन्य विपत्तिले देशभर परेको प्रभाव न्यूनीकरणका लागि चाल्नुपर्ने उपायका बारेका छलफल भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा मौसमजन्य विपत्तिलाई सदनमार्फत कसरी न्यून गर्ने भन्नेबारेमा छलफल भएको सभामुखको सचिवालयले जानकारी दिएको छ । मौसमजन्य विपत्तिले देशभरका नदी तटीय क्षेत्रमा भएको क्षति र […]

साँफेबगर स्वास्थ्य केन्दलाई प्रभु क्यापिटलद्वारा स्वास्थ्य सामाग्री सहयोग

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले कोभिड–१९ को दोश्रो लहरबाट प्रभावित अछाम जिल्लामा कार्यरत सम विकास नेपाललाई सहयोग गरेको छ ।क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अछामको साँफेबगरमा कोभिड–१९ को प्रभाव रोकथाम तथा न्यूनीकरणका लागि विभिन्न स्वास्थ्य सामाग्रीहरु वितरण गरेको हो । क्यापिटलले पुनः प्रयोग गर्न मिल्ने मास्क, साबुन, स्यानिटाइजर (१०० मिलिलिटर), पुनः प्रयोग गर्न मिल्ने स्यानिटरी प्याड, आकस्मिक खाद्य सामाग्री, सिटामोललगायत सहयोग गरेको हो ।सम विकास नेपालले ती स्वास्थ्य

पर्यटनमा परेको प्रभाव न्यूनीकरणका लागि काम गर्छौं : मन्त्री ढकाल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोरोनाका कारण पर्यटन क्षेत्रमा परेको प्रभाव न्यूनीकरणका लागि सरकारले प्रक्रिया शुरू गरेको बताएका छन् ।मंगलवार पत्रकारसँग कुराकानी गर्दै उनले कोरोना कहरका कारण पर्यटन क्षेत्र प्रभावित भएको बताए । कोरोनाका कारण अघिल्लो वर्ष समेत सो क्षेत्र प्रभावित बनेको बताउँदै उनले भने...

पर्यटनमा परेको प्रभाव न्यूनीकरणका लागि काम गर्छौँ : मन्त्री ढकाल

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोरोनाका कारण पर्यटन क्षेत्रमा परेको प्रभाव न्यूनीकरणका लागि सरकारले प्रक्रिया शुरु गरेको बताएका छन्। आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले कोरोना कहरका कारण पर्यटन क्षेत्र प्रभावित भएको बताए। कोरोनाका कारण अघिल्लो वर्षसमेत सो क्षेत्र प्रभावित बनेको बताउँदै उनले भने, ‘पर्यटन क्षेत्रलाई अघिल्लो वर्षको अनुभवका आधारमा कम […]