सुर्तीजन्य पदार्थको सेवकले कम्बोडियामा वार्षिक १५ हजारको मृत्यु

नोम पेन । सुर्तीजन्य पदार्थको सेवकका कारण कम्बोडियामा वार्षिक १५ हजारभन्दा बढीको मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बुधबार दिएको जानकारी अनुसार सुर्तीजन्य पदार्थको सेवनबाट हुने मानवीय क्षति डर लाग्दो रहेको छ । सुर्तीजन्य पदार्थले मानवीय शक्तिसँगै वातावरणीय क्षेत्रमा समेत नकारात्मक प्रभाव पारिरहेकाले यसको न्यूनीकरणका लागि पनि डब्लुएचओका प्रतिनिधिहरूले ध्यानाकर्षण गराएका […]