काठमाडौँ– जलवायु परिवर्तनले पारेका वा पर्न सक्ने असरहरुको सामना तथा न्यूनीकरणका लागि सबैले आआफ्नो स्थानबाट अपनत्वसहित भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ । स्वच्छ उर्जा नेपालले गत महिना स्कट्ल्याण्डको ग्लास्गोमा सम्पन्न जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२६ बाट भएका उपलब्धि तथा अबको बाटोका समबन्धमा मंगलबार काठमाडौँमा गरेको संवादमा सहभागी प्रतिनिधिहरुले कमजोरीहरुलाई स्वीकार गरेर सहकार्य […]