काठमाडौँ– जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि अबको केही वर्ष महत्वपूर्ण रहेको र तापमान वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित राख्ने सम्भावनाका लागि सन् २०३० सम्ममा हरितगृह ग्यासको उत्सर्जन ४३ प्रतिशतले कटौती गर्नुपर्ने वैज्ञानिकहरुले बताएका छन्। जलवायु परिवर्तन सम्बन्धी अन्तरसरकारी संस्था (आइपिसिसी)ले सोमबार सार्वजनिक गरेको छैटौँ एसेसमेन्ट रिर्पोट अन्तर्गत तेस्रो कार्यगत समूहले हालसम्म उपलब्ध वैज्ञानिक प्रमाण र […]