जलवायु वित्तलाई कोपमा प्रमुख मुद्दा बनाउने, पर्वतीय विषयमा नेपालले नेतृत्व लिने दाबी

काठमाडौँ – जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रमुख अडान अनुकूलन तथा प्रभाव न्यूनीकरणका लागि गर्नुपर्ने प्रयासका लागि आवश्यक वित्त र त्यसमा सहज पहुँच रहने वन तथा वातावरण मन्त्रालयले जनाएको छ। आउँदो नोभेम्बर पहिलो हप्तादेखि इजिप्टमा हुने जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको २७ औँ सम्मेलन अर्थात कोप २७ मा सहभागिताका लागि तयारी गरिहेको मन्त्रालयले नेपाली टोलीको प्रमुख […]