काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले कोभिड–१९ को दोश्रो लहरबाट प्रभावित अछाम जिल्लामा कार्यरत सम विकास नेपाललाई सहयोग गरेको छ ।क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अछामको साँफेबगरमा कोभिड–१९ को प्रभाव रोकथाम तथा न्यूनीकरणका लागि विभिन्न स्वास्थ्य सामाग्रीहरु वितरण गरेको हो । क्यापिटलले पुनः प्रयोग गर्न मिल्ने मास्क, साबुन, स्यानिटाइजर (१०० मिलिलिटर), पुनः प्रयोग गर्न मिल्ने स्यानिटरी प्याड, आकस्मिक खाद्य सामाग्री, सिटामोललगायत सहयोग गरेको हो ।सम विकास नेपालले ती स्वास्थ्य