संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोरोनाका कारण पर्यटन क्षेत्रमा परेको प्रभाव न्यूनीकरणका लागि सरकारले प्रक्रिया शुरू गरेको बताएका छन् ।मंगलवार पत्रकारसँग कुराकानी गर्दै उनले कोरोना कहरका कारण पर्यटन क्षेत्र प्रभावित भएको बताए । कोरोनाका कारण अघिल्लो वर्ष समेत सो क्षेत्र प्रभावित बनेको बताउँदै उनले भने...