जोखिम न्यूनीकरणका लागि आजैबाट पहल गरौँ

यस वर्षको मनसुन नेपाल भित्रिसकेको छ । अबको चार–पाँच दिनपछि देशैभर मनसुन भित्रिने अनुमान जल तथा मौसम पूर्वानुमान विभागले जनाएको छ । हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । यो मनसुनको रफ्तार गण्डकी प्रदेश पुगेको छ । सुदूरपश्चिमसम्म मनसुन पुग्ने अवस्थामा रहेको विभागको भनाइ छ । दशैभर मनसुन फैलिनुअघि सरकारले […]

सम्बन्धित सामग्री

विपद् जोखिम न्यूनीकरणमा संयुक्त पहल गरिने

वर्षात लागेपछि हुन सक्ने विपद् जोखिम न्यूनीकरणका लागि जिल्लामा विभिन्न संरक्षणका योजना सञ्चालन गर्न सबै स्थानीय तह र जिल्ला समन्वय समितिको संयुक्त पहल गर्ने भएका छन् । तेस्रो जिल्लासभाले निर्णय गरेर साझा पहल गर्ने सङ्कल्प गरेको हो ।

भारतीय संरचनाले सीमा क्षेत्रमा सधैं डुबान-कटान

अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा भारतले बनाएका बाँध, तटबन्ध जस्ता भौतिक संरचनाका कारण बर्खा सुरु हुनासाथ सीमावर्ती नेपालीले डुबान–कटानको समस्या भोग्दै आए पनि समाधानका लागि सरकारले पहल गरेको छैन । सीमाका संरचनाका कारण निम्तिने जोखिम न्यूनीकरणका लागि द्विपक्षीय संयन्त्रका बैठकसमेत नियमित रूपमा हुन सकेको छैन ।

भैरहवा क्षेत्र उच्च जोखिममा

कोरोना भाइरस संक्रमणको उच्च जोखिम भैरहवा क्षेत्रमा देखिएको छ । जिल्लाका अन्य क्षेत्रमा भन्दा यहाँ बढी जोखिम देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक तथा कोरोना भाइरस न्यूनीकरणका फोकल पर्सन केदार नाथ शाहका अनुसार पहिले भन्दा अहिले भैरहवा क्षेत्र मात्रै नभई पूरै रुपन्देही जिल्लामा कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहेको बताए । शाहका अनुसार रुपन्देही जिल्लामा संक्रमितको संख्या ३४७ पुगेको छ । तीमध्ये ३१४ जना उपचारपछि पूर्णरुपमा निको भएर घर फर्किसकेका छन् भने अझै पनि ३२ जना उपचारका क्रममा छन् । अहिलेसम्म रुपन्देहीमा १ जनाको कोरोना भाइरस संक्रमणले मृत्यु भएको छ । लकडाउन हटेसँगै रुपन्देहीमा अहिले पहिलाभन्दा बढी चहल पहल बढेको छ । भीडभाड बढेको छ । बैंक वित्तीय संस्था, हाटबजार, सडक जताततै भीड छ, तर कसैले पनि स्वास्थ्य सचेतना अपनाएको, सामाजिक तथा भौतिक दूरी कायम गरेको देखिँदैन, यसले गर्दा अझ जोखिम बढेको छ ।

कारोना भाइरस जोखिम न्यूनीकरणमा महासंघको पहल

कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरणका लागि नेपाल उद्योग वाणिज्य महासंघले पहल कदमी लिने भएको छ । विश्व नै त्रासत स्थितिमा रहेको अहिलेको अवस्थालाई समीक्षा गर्दै सरकार तथा अन्य विकास साझेदार समेतको सहकार्यमा निजी क्षेत्रका तर्फबाट गर्न सकिने थप तयारीका सम्बन्धमा महासंघले पहल कदमी लिने भएको हो ।

संसदमा कोरोनाको जोखिम न्यूनीकरणसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश

काठमाण्डाै - नेपाली कांग्रेसले कोरोनाको जोखिम न्यूनीकरणका लागि भइरहेको पहल तथा कोरोनाविरुद्धको राष्ट्रिय संकल्प आवश्यक रहेको भन्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेको छ । प्रतिनिधिसभा बैठकमा कांग्रेसका सांसद गगन कुमार थापाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नुभएको हो । उहाँले कोरोना संक्रमणबाट बच्न एक...

कोरोनाबारे कांग्रेसले संसदमा दर्ता गरायो जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौं :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाको जोखिम न्यूनीकरणका लागि भइरहेको पहल तथा कोरोनाविरुद्धको राष्ट्रिय संकल्प आवश्यक रहेको भन्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरेको छ। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरे...

https://www.onlinekhabar.com/2020/03/842146

२३  फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाको जोखिम न्यूनीकरणका लागि भइरहेको पहल तथा कोरोना विरुद्धको राष्ट्रिय संकल्प आवश्यक रहेको भन्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरेको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपाली …

कोरोनाबारे संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाको जोखिम न्यूनीकरणका लागि भईरहेको पहल तथा कोरोना विरुद्धको राष्ट्रिय संकल्प आवश्यक रहेको भन्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरेको छ।