रेल सञ्चालनका लागि १० जना कर्मचारी माग

काठमाडौं – नेपाल रेल्वे कम्पनी लिमिटेडले प्राविधिक कर्मचारीहरूको भर्ना खुलाएको छ। कम्पनीले सेवा करारमा लिन नेपाली नागरिकहरूलाई भर्ती गर्न लागेको हो। कम्पनीले चार जना रेल चालक, चार जना स्टेसन मास्टर, १ जना ट्र्याक इन्जिनियर र १ जना एयर कन्टिसनर इन्जिनियर मागेको छ। रेल चालकमा भर्ती हुन रेल चालकको लाइसेन्सप्राप्त गरी कम्तीमा ५ वर्ष अनुभव भएको […]

सम्बन्धित सामग्री

राष्ट्र बैंकमा ३० जनाका लागि रोजगारीको अवसर

१ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले करार मार्फत पदपूर्ति गर्नेगरी ३० जना कर्मचारी माग गरेको छ । केन्द्रीय बैंकले सुरक्षातर्फ र टक्सार माहाशाखाका लागि प्राविधिक तर्फका कर्मचारी माग गरेको हो । राष्ट्र बैंकले सुरक्षातर्फ २ जना रक्षक केन्द्रीय कार्यालय र प्रदेशस्थित कार्यालयकका लागि १० जना महिला सिपाहीसहित १ जना कर्मचारी माग गरेको हो । […]

स्वस्तिक कार्डियो अस्पतालले डाक्टर, नर्ससहित ठुलो संख्यामा कर्मचारी माग्यो

मेडिकल अधिकृत ८ जना, नर्स ३६ जना, एचए १० जना,  प्रशासन र प्राविधिकतर्फ पनि कर्मचारी माग गरिएको छ।

बागमती प्रदेशको कृषि मन्त्रालयले माग्यो कर्मचारी

बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एकै पटक ६३ जना कर्मचारी माग गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै मन्त्रालयले करारमा नियुक्त गर्ने गरी अधिकृत र सहायक स्तरका गरी ६३ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको हो ।मन्त्रालयले अधिकृत सातौं स्तरका मात्र ३० जना कर्मचारी माग गरिएको छ भने सहायक स्तरका पाँचौ तहका ३३ जना कर्मचारी माग गरेको छ ।  मन्त्रालयले पशु सेवा अधिकृत सातौँ स्तरका २० जना, कृषि विकास अधिकृत सातौं स्तरका १० जना र पशु स्वास्थ्य प्राविधिक सहायक स्तर पाँचौक

बरिष्ठ प्राविधिक सहायक सहित  विभिन्न पदमा कर्मचारी माग

जेठ १०, काठमाडौ । जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बरिष्ठ प्राविधिक सहायक सहित  विभिन्न पदमा कर्मचारी माग गरेको छ। संस्थाले बरिष्ठ प्राविधिक सहायक १ जना, बजार इन्चार्ज २ जना, कर्जा सहायक २ जना, लेखा सहायक २ जना र जुनियर बजार सहायक  १० जना गरी १७ जना माग गरेको हो । संस्थाले मैतिदेवी र काँडाघारीको कार्यक्षेत्र रहनेगरी  योग्यतापुगेका  इच्छुक नेपाली नागरिकहरुले आवश्यक कागजातहरु सहित जेठ २० गते भित्र प्रधान कार्यालय न्यूरोड काठमाण्डौं, सेवा केन्द्र मैतिदेवी र काँडाघारी वा मेल ठेगाना मार्फत आवेदन दिन सकिनेसंस्थाले जनाएको छ ।

सैनिक अस्पतालले माग्यो करार सेवामा कर्मचारी

काठमाडौं, माघ १८। नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र अस्पतालले करार सेवामा ६८ जना मेडिकल कर्मचारी माग गरेको छ । अस्पतालले कोरोना महामारीको उपचारका लागि मेडिकल जनशक्ति करारमा माग आवेदन जारी गरेको हो । अस्पतालले ५० जना स्टाफ नर्स, १० जना बिएन र बिएस्सी नर्स माग गरेको छ । पिसिएल नर्सिङ उत्तीर्ण गरी नर्सिङ काउन्सिलमा दर्ता भएकाले […]

डिजिटल वालेट माई पेमा १०३ जनालाई रोजगारीको अवसर, यसरी दिनुहोस् अनलाइन आवेदन

डिजिटल वालेट माई पेले १०३ जना कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न १८ पदमा १०३ जना कर्मचारी माग गरेको हो ।  माई पेले युआई/युएक्स डिजाइनर ५ जना, एचआर अफिसर १ जना, प्रडक्ट डिजाइनर ५ जना, एडमिनिस्ट्रसन तथा प्रोक्युअरमेन्ट अफिसर ३ जना, आईटी अफिसर एण्ड आईटी एसिस्टेन्ट ५ जना, रिसेप्सनिष्ट १ जना, डटनेट डेभलपर १० जना, फाइनान्स अफिसर २ जना माग गरेको छ ।  त्यसैगरी क्वालिटी...

दूरसञ्चार प्राधिकरणमा रोजगारीको अवसर, यसरी दिनुहोस् अनलाइनबाटै आवेदन

नेपाल दूरसञ्चार प्राधिकरणले १० जना कर्मचारी माग गरेको छ । आईतबार एक सूचना प्रकाशित गर्दै प्राधिकरणले आन्तरिक प्रतियोगिता खुल्ला तथा समावेशी पदमा उप निर्देशकदेखि सहायकसम्म १० जना कर्मचारी माग गरेको हो । प्राधिकरणले उप निर्देशक पदमा २ जना माग गरेको छ । जसमा आन्तरिक एक जना र महिना एकजना छन् । त्यस्तै सहायक निर्देशकमा सात जना माग गरेको छ । जसमा प्रशासनतर्फ खुल्ला एकजना,...

नर्स, डाक्टरसहित १७१ कर्मचारी माग

काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरले एक सय जना नर्स र ४५ जना डाक्टरसहित एक सय ७१ जना कर्मचारीको माग गरेको छ। सेन्टरले आज सूचना जारी गर्दै स्टाफ नर्स एक सय, मेडिकल अधिकृत ४०, कन्सल्टेन्ट क्रिटिकल केयर विशेषज्ञ वा एनेस्थेसियोलोजिष्ट पाँच जना, रेडियोग्राफर १० जना, ल्याब टेक्निसियन १० जना र हेबी सवारी चालक ६ जना गरी […]

सेनाले माग्यो १८ सय ५१ कर्मचारी

नेपाली सेनाले विभिन्न पदका लागि १८ सय ५१ कर्मचारी माग गरेको छ। सहायक पण्डित १०, अमल्दार कर्मचारी २५, सैन्य ड्राइभर ३०, चर्मकर्मी १०, सूचीकार १५, लोहकार ४, केशकर्तक १० जना माग गरिएको छ। त्यस्त धोवी र सिकर्मी एक एक जना माग गरिएको छ। बाँकी १६९० को संख्यामा सैन्य कर्मचारी माग गरिएको हो। यी सबै पदमा…