काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरले एक सय जना नर्स र ४५ जना डाक्टरसहित एक सय ७१ जना कर्मचारीको माग गरेको छ। सेन्टरले आज सूचना जारी गर्दै स्टाफ नर्स एक सय, मेडिकल अधिकृत ४०, कन्सल्टेन्ट क्रिटिकल केयर विशेषज्ञ वा एनेस्थेसियोलोजिष्ट पाँच जना, रेडियोग्राफर १० जना, ल्याब टेक्निसियन १० जना र हेबी सवारी चालक ६ जना गरी […]