नेपाल दूरसञ्चार प्राधिकरणले १० जना कर्मचारी माग गरेको छ । आईतबार एक सूचना प्रकाशित गर्दै प्राधिकरणले आन्तरिक प्रतियोगिता खुल्ला तथा समावेशी पदमा उप निर्देशकदेखि सहायकसम्म १० जना कर्मचारी माग गरेको हो ।
प्राधिकरणले उप निर्देशक पदमा २ जना माग गरेको छ । जसमा आन्तरिक एक जना र महिना एकजना छन् । त्यस्तै सहायक निर्देशकमा सात जना माग गरेको छ । जसमा प्रशासनतर्फ खुल्ला एकजना,...