बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एकै पटक ६३ जना कर्मचारी माग गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै मन्त्रालयले करारमा नियुक्त गर्ने गरी अधिकृत र सहायक स्तरका गरी ६३ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको हो ।मन्त्रालयले अधिकृत सातौं स्तरका मात्र ३० जना कर्मचारी माग गरिएको छ भने सहायक स्तरका पाँचौ तहका ३३ जना कर्मचारी माग गरेको छ । मन्त्रालयले पशु सेवा अधिकृत सातौँ स्तरका २० जना, कृषि विकास अधिकृत सातौं स्तरका १० जना र पशु स्वास्थ्य प्राविधिक सहायक स्तर पाँचौक