१ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले करार मार्फत पदपूर्ति गर्नेगरी ३० जना कर्मचारी माग गरेको छ । केन्द्रीय बैंकले सुरक्षातर्फ र टक्सार माहाशाखाका लागि प्राविधिक तर्फका कर्मचारी माग गरेको हो । राष्ट्र बैंकले सुरक्षातर्फ २ जना रक्षक केन्द्रीय कार्यालय र प्रदेशस्थित कार्यालयकका लागि १० जना महिला सिपाहीसहित १ जना कर्मचारी माग गरेको हो । […]