डिजिटल वालेट माई पेमा १०३ जनालाई रोजगारीको अवसर, यसरी दिनुहोस् अनलाइन आवेदन

डिजिटल वालेट माई पेले १०३ जना कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न १८ पदमा १०३ जना कर्मचारी माग गरेको हो ।  माई पेले युआई/युएक्स डिजाइनर ५ जना, एचआर अफिसर १ जना, प्रडक्ट डिजाइनर ५ जना, एडमिनिस्ट्रसन तथा प्रोक्युअरमेन्ट अफिसर ३ जना, आईटी अफिसर एण्ड आईटी एसिस्टेन्ट ५ जना, रिसेप्सनिष्ट १ जना, डटनेट डेभलपर १० जना, फाइनान्स अफिसर २ जना माग गरेको छ ।  त्यसैगरी क्वालिटी...