काठमाडौं, माघ १८। नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र अस्पतालले करार सेवामा ६८ जना मेडिकल कर्मचारी माग गरेको छ । अस्पतालले कोरोना महामारीको उपचारका लागि मेडिकल जनशक्ति करारमा माग आवेदन जारी गरेको हो । अस्पतालले ५० जना स्टाफ नर्स, १० जना बिएन र बिएस्सी नर्स माग गरेको छ । पिसिएल नर्सिङ उत्तीर्ण गरी नर्सिङ काउन्सिलमा दर्ता भएकाले […]