कर्णालीमा खसी बोकाबाट तीन अर्ब २४ करोड बराबरको आम्दानी

कर्णाली, ११ माघ । कर्णाली प्रदेशले खसी बोकाको निर्यातबाट मात्रै तीन अर्ब २४ करोड ४० लाख ३७ हजार बराबरको पुँजी भित्र्याएको छ । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालयद्वारा बुधबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सो जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा कृषिमन्त्री भीमप्रकाश शर्माले आफूले गत २०७९ माघ ११ […]

सम्बन्धित सामग्री

आम्दानी ४४ अर्ब, खर्च साढे ४ अर्ब

काठमाडौं । अन्य महिनामा आम्दानीभन्दा बढी खर्च गर्ने सरकारले साउनको तेस्रो सातासम्ममा भने खर्चभन्दा बढी आम्दानी गरेको छ । आर्थिक वर्ष २०८०(८१ को तेस्रो सातामा सरकारले ४४ अर्ब ३ करोड ९७ लाख रुपैयाँ आम्दानी गर्दा खर्च भने १६ अर्ब ७६ करोड ९१ लाख रुपैयाँ मात्र गरेको छ । अपेक्षित राजस्व संकलन गर्न नसक्दा बर्सेनि ऋण […]

सरकारकाे ३ खर्ब ६० अर्ब आम्दानी, ४ खर्ब ३८ अर्ब खर्च

काठमाडाैं । सरकारले हालसम्म ३ खर्ब ६० अर्ब आम्दानी गर्दा ४ खर्ब ३८ अर्ब बराबर खर्च गरेको छ । यसरी सरकारको आम्दानी भन्दा खर्च ७८ करोडले बढी हुन पुगेको हाे। चालू आर्थिक वर्षको पहिलो ५ महिनासम्म सरकाले लक्ष्यको २४ प्रतिशत खर्च गरेको हो । महालेखा नियन्त्रक कार्यालयका अनुसार यस अवधिमा पूँजीगत खर्च भने जम्मा ९ […]

तीन महिनामा टेलिकमको आम्दानी ११ अर्ब,  भ्वाइस सेवाको समग्र आयमा कमी

नेपाल टेलिकमले चालु आर्थिक वर्षको तीन महिनामा ११ अर्ब ४ करोड रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १० अर्ब ९५ करोड रुपैयाँ आम्दानी गरेको टेलिकमले आम्दानी ०.८ प्रतिशतले बढाएको हो ।कम्पनीको कुल सञ्चालन आय भने घटेको छ । गत आर्थिक वर्षको तीन महिनामा ९ अर्ब ७७ करोड ५२ लाख ९४ हजार रुपैयाँ कुल आय गरेको टेलिकमले चालु आर्थिक वर्षको सोही अवधिमा ९ अर्ब ७ करोड ७५ लाख रुपैयाँ कुल आय गरेको छ । चालु आर्थिक वर्षमा कम्पनीको कुल आय ६९ करोड ७७ लाख रुपैयाँ (७.१४ प्रतिशत) ले कमी आएको हो ।कम्पनीको खु

सञ्चार मन्त्रालयबाट १० अर्ब राजस्व, ५३ अर्ब आम्दानी

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र मातहतका निकायहरूले गत आर्थिक वर्ष २०७८/०७९ मा करिब १० अर्ब रुपैयाँ राजस्व संकलन गरेका छन् । मन्त्रालय र मातहतका निकायले एक आवमा ९ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन गरेका हुन् ।मन्त्रालय मातहतका निकायहरुले यो अवधिमा कुल ५२ अर्ब ५९ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेका छन् । यो […]

सरकारको हिसाब : १११ अर्बको आम्दानी, ४३ अर्ब खर्च

चालु आर्थिक वर्षको भदौ १२ गतेसम्ममा सरकारको खर्चभन्दा आम्दानी बढी देखिएको छ । चालु आर्थिक वर्षको सुरुमा सरकारको खर्च कम हुने तर राजस्व भने उठिरहने भएकोले सरकारको आम्दानीको तुलनामा खर्च कम देखिएको हो ।सरकारको आम्दानी र खर्चको हिसाव राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार सो अवधिसम्ममा १११ अर्ब रुपैयाँ आम्दानी भएको छ भने ४३ अर्ब रुपैयाँ मात्र खर्च भएको छ । सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ५८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ भने १७ खर्ब ९३ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको छ

एक महिनामा सरकारको आम्दानी ९१ अर्ब, खर्च २२ अर्ब २५ करोड

१ भदौ, काठमाडौं । सरकारले चालु आर्थिक वर्षको पहिलो एक महिना (साउन) मा ९१ अर्ब रुपैयाँ आम्दानी गर्दा २२ अर्ब २५ करोड रुपैयाँ खर्च गरेको छ । बका अनुसार साउनमा सरकारले राजस्व (कर र गैरकर) बाट ७९ अर्ब ७२ करोड २५ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ । यो वार्षिक लक्ष्यको ५.६८ प्रतिशत संकलन […]

एक वर्षमा टेलिमको आम्दानी ४४ अर्ब, डाटा र भ्वाइसको प्रयोग बढेपछि आयमा वृद्धि

नेपाल टेलिकमले एक वर्षमा ४४ अर्ब रूपैयाँ आम्दानी गरेको छ । आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिकसम्म ४४ अर्ब ३२ करोड १३ लाख ५८ हजार रूपैयाँ कुल आम्दानी गरेको छ ।  आर्थिक वर्ष २०७७/७८ को चौंथो त्रैमासिकसम्म टेलिकमले ४२ अर्ब २० करोड ९९ लाख २ हजार रूपैयाँ कुल आम्दानी गरेकोमा गत आवमा कम्पनीको आफ्नो कुल आय ५ प्रतिशत वृद्धि गर्दै ४४ अर्ब पुर्‍याएको छ ।  गत आवमा टेलिकमले आफ्नो...

तेस्रो त्रैमासमा एनसेलको आम्दानी १० अर्ब १५ करोड

एनसेलले सन् २०२१ को तेस्रो त्रैमासिकमा १० अर्ब १५ करोड ८० लाख आम्दानी गरेको छ । तेस्रो त्रैमासिक जुलाईदेखि सेप्टेम्बरसम्मको वित्तिय विवरण अनुसार कम्पनीले ३ महिनामा १० अर्ब १५ करोड रूपैयाँ आम्दानी गरेको हो । गत वर्ष सोही अवधिमा कम्पनीले १० अर्ब ३ करोड ६० लाख रूपैयाँ आम्दानी गरेको थियो । गत वर्षको तेस्रो त्रैमासको भन्दा यो वर्षको तेस्रो त्रैमासमा केही आम्दानी बढाएको छ ।...

कोभिडपछि वायुसेवा क्षेत्रले ३७ अर्ब रुपैयाँको आम्दानी गुमाएका छन्

कोभिड–१९ महामारीको कारण नेपालको वायुसेवा क्षेत्रले ३७ अर्ब रुपैयाँ बराबरको आम्दानी गुमाएको सरकारी तथ्याङकले देखाएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कोरोना महामारीका कारण २०७६ चैत महिनादेखि २०७८ असार महिनासम्म नेपालको वायुसेवा क्षेत्रले ३७ अर्ब रुपैयाँ बराबरको आम्दानी गुमाएका छन् । प्राधिकरणले पनि कोभिड पूर्वको प्रक्षेपित आयभन्दा करिब १२ अर्ब बराबरको आम्दानी गुमाएको […]

अलैँचीबाट एक अर्ब ३५ करोड आम्दानी

ताप्लेजुङको अलैँची जोनमा उत्पादित अलैँचीको बिक्रीबाट एक वर्षमा किसानले रु एक अर्ब ३५ करोड आम्दानी लिएका छन् । जिल्लाका विभिन्न क्षेत्रबाट किसानले अलैँची उत्पादन गरेका हुन् । अलैँची जोनबाट दुई हजार छ मेट्रिक टन उत्पादन भएकोमा दुई हजार मेट्रिक टन बिक्रीबाट रु एक अर्ब ३५ करोडभन्दा बढी किसानले आम्दानी लिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोन कार्यालय ताप्लेजुङले जनाएको छ । करिब छ मेट्रिक टन अलैँची मात्र ताप्लेजुङमा खपत भएको तथ्याङ्कले जनाएको छ । अलैँची जोनले ताप्लेजुङमा तीन हजार ७०० ह