सरकारकाे ३ खर्ब ६० अर्ब आम्दानी, ४ खर्ब ३८ अर्ब खर्च

काठमाडाैं । सरकारले हालसम्म ३ खर्ब ६० अर्ब आम्दानी गर्दा ४ खर्ब ३८ अर्ब बराबर खर्च गरेको छ । यसरी सरकारको आम्दानी भन्दा खर्च ७८ करोडले बढी हुन पुगेको हाे। चालू आर्थिक वर्षको पहिलो ५ महिनासम्म सरकाले लक्ष्यको २४ प्रतिशत खर्च गरेको हो । महालेखा नियन्त्रक कार्यालयका अनुसार यस अवधिमा पूँजीगत खर्च भने जम्मा ९ […]