कोभिडपछि वायुसेवा क्षेत्रले ३७ अर्ब रुपैयाँको आम्दानी गुमाएका छन्

कोभिड–१९ महामारीको कारण नेपालको वायुसेवा क्षेत्रले ३७ अर्ब रुपैयाँ बराबरको आम्दानी गुमाएको सरकारी तथ्याङकले देखाएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कोरोना महामारीका कारण २०७६ चैत महिनादेखि २०७८ असार महिनासम्म नेपालको वायुसेवा क्षेत्रले ३७ अर्ब रुपैयाँ बराबरको आम्दानी गुमाएका छन् । प्राधिकरणले पनि कोभिड पूर्वको प्रक्षेपित आयभन्दा करिब १२ अर्ब बराबरको आम्दानी गुमाएको […]