काठमाडौं । चिनियाँ टेक जाइन्ट साओमीले आफ्नै ब्राण्डमा विद्युतीय कार ल्याउने भएको छ । सस्ता र फिचर प्याक स्मार्टफोन बनाएर स्थापित भएको साओमीले ल्याउने आफ्नो पहिलो इलेक्ट्रीक भेहिकल स्पीड अल्ट्रा ७ (एसयू७) मोडल १५ दिन पछि चिनियाँ बजारमा आउने भएको हो । साओमीले मार्च २५ बाट कस्टुमर एक्सपिरीयन्स सुरु गर्ने जनाएको छ । साओमीले सन् […]