एमजीले निकै कम मूल्यको इलेक्ट्रीक कार ल्याउने

काठमाडौं । मोरिस ग्यारेज (एमजी)ले भारतीय बजारमा कम मूल्यको इलेक्ट्रीक कार ल्याउने तयारी गरिरहेको रिपोर्ट सार्वजनिक भएको छ । कम्पनीले ई-२०० प्ल्याटफर्ममा आधारित रहेर नयाँ इलेक्ट्रीक कार ल्याउन लागेको जनाइएको छ । अहिले एसएआइसी ग्रुपले यही प्ल्याटफर्ममा वाओजुन २०० इलेक्ट्रीक कार उत्पादन गरिरहेको छ । भारतीय बजारमा कम मूल्यको विद्युतीय गाडीको खोजी बढेसँगै वार्षिक २० […]

सम्बन्धित सामग्री

साओमीले १५ दिनपछि आफ्नो पहिलो इलेक्ट्रीक कार ल्याउने

काठमाडौं । चिनियाँ टेक जाइन्ट साओमीले आफ्नै ब्राण्डमा विद्युतीय कार ल्याउने भएको छ । सस्ता र फिचर प्याक स्मार्टफोन बनाएर स्थापित भएको साओमीले ल्याउने आफ्नो पहिलो इलेक्ट्रीक भेहिकल स्पीड अल्ट्रा ७ (एसयू७) मोडल १५ दिन पछि चिनियाँ बजारमा आउने भएको हो । साओमीले मार्च २५ बाट कस्टुमर एक्सपिरीयन्स सुरु गर्ने जनाएको छ । साओमीले सन् […]

एमजीले सानो इलेक्ट्रीक कार ल्याउने, रेन्ज १५० किमि

काठमाडौं । एमजी (मोरिस ग्यारेज)ले सानो इलेक्ट्रीक कार ल्याउने भएको छ । कम्पनीले सहर केन्द्रीत सानो इलेक्ट्रीक कार ल्याउने तयारी गरेको हो । चीनमा एसएआईसी-जीएम-विलिङ मिलेर साना इलेक्ट्रीक कार उत्पादन र विक्री गरिरहेका छन् । एसएआइसीको स्वामित्वमा रहेको एमजी ब्राण्डमा पनि सानो इभी ल्याउन लागेको हो । एसएआईसी-जीएम-विलिङको ‘ग्लोबल स्मल इलेक्ट्रीक भेहिकल’ (जीएसइभी) प्लेटफर्ममा कम्पनीले […]

विक्री सुरु हुँदै ३ नयाँ इलेक्ट्रीक कार, मूल्यमा ठूलै अन्तर

काठमाडौं । सन् २०२२ लागेसँगै विभिन्न कम्पनीले नयाँ कार ल्याउने तयारी गरिरहेका छन् । विशेष गरेर नेपाली बजारमा दुई महिना भित्रै ३ नयाँ मोडलका इलेक्ट्रीक कार विक्री सुरु हुने भएको हो । विद्युतीय गाडीको माग बढेसँगै हुन्डाई, टाटा र कियाले नयाँ कार विक्री सुरु गर्न लागेका हुन् । हुन्डाईले आफ्नो नयाँ इलेक्ट्रीक क्रसओभर आयोनीक ५ […]

यसरी काठमाडौं आयो नयाँ प्रिमियम इलेक्ट्रीक कार

काठमाडौं । एकपछि अर्को इलेक्ट्रीक कार नेपाल आउने क्रममा हुन्डाईको प्रिमियम इलेक्ट्रीक कार आयोनीक-५ नेपाल आएको छ । कम्पनीले यसलाई डिसेम्बर अन्तिममा नेपाल ल्याउने योजना बनाए पनि एक महिना ढिलोगरी आएको हो । हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले अबको केही दिनपछि यसको विक्री सुरु गर्ने अनुमान गरिएको छ । हुन्डाईले आफ्नो सबै इलेक्ट्रीक कार […]

नेपाली कार बजारलाई परिवर्तन गर्न आउँदै ४ नयाँ इलेक्ट्रीक कार

काठमाडौं । विभिन्न कम्पनीले विक्री गर्ने ४ नयाँ मोडलका इलेक्ट्रीक कार नेपालमा बहुप्रतिक्षित मोडल रहेका छन् । हुन्डाई, किया, बीवाइडी र एमजीले नेपाल ल्याउने नयाँ मोडलले नेपाली कार बजारको नक्सा परिवर्तन गर्ने अनुमान सुरु भएको छ । यी आउँदै गरेका मोडल धेरै ग्राहकले प्रतिक्षा गरेर बसेका छन् । हुन्डाई आयोनिक ५, किया इभी ६, बीवाइडी […]

कोरियन कम्पनीका दुई प्रिमियम इलेक्ट्रीक कार नेपाल आउँदै

काठमाडौं । कोरियन कार निर्माता कम्पनी हुन्डाई र कियाले आफ्नो प्रिमियम इलेक्ट्रीक कार नेपाल ल्याउने भएका छन् । कियाको आधिकारीक विक्रेता कन्टिनेन्टल ट्रेडिङले इभी ६ र हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आयोनिक ५ नेपाल ल्याउने भएका हुन् । यी दुई कार मध्ये हुन्डाई आयोनिक ५ पहिला नेपाल आउने छ । डिसेम्बर अन्तिमसम्ममा नेपाल आउने […]

निसानले देखायो ४ इलेक्ट्रीक कन्सेप्ट कार, आठ वर्षमा २३ नयाँ मोडल ल्याउने

काठमाडौं । जापानी कार निर्माता कम्पनी निसानले सन् २०३० सम्ममा २३ नयाँ मोडल बजारमा ल्याउने योजना सहित कन्सेप्ट डिजाइन सार्वजनिक गरेको छ । कम्पनीले यी मध्ये १५ नयाँ मोडलका इलेक्ट्रीक कार बजारमा ल्याउने घोषणा गरेको हो । निसानले ४ नयाँ कन्सेप्ट कार सार्वजनिक गर्दै भविष्यमा उत्कृष्ट इलेक्ट्रीक कारहरु बजारमा ल्याउने आफ्नो योजनालाई प्रस्ट पारेको छ […]

नेपाल आउँदै २५ लाखदेखि एक करोड मूल्यसम्मका ६ इलेक्ट्रीक कार

काठमाडौं । विद्युतीय कारको माग र विक्री बढेसँगै विभिन्न चल्तीका कम्पनीले ६ नयाँ मोडल नेपाल ल्याउने तयारी गरेका छन् । हुन्डाई, टाटा, बीवाइडी, एमजी, किया र महिन्द्राले नयाँ इलेक्ट्रीक कार ल्याउने तयारी गरेका हुन् । दशैंअघि एमजी र हुन्डाईले मात्रै इलेक्ट्रीक कार खोज्ने ग्राहकलाई गाडी दिन सकेका थिए । टाटा र बीवाइडी पनि केही यूनिट […]

होन्डाले १० नयाँ इलेक्ट्रीक कार ल्याउने

बाठमाडौं । जापानी अटोमोवाइल कम्पनी होन्डाले आगामी ५ वर्ष भित्र १० नयाँ मोडल बजारमा ल्याउने घोषणा गरेको छ । कम्पनीले चीनमा दुई कन्सेप्ट कार सार्वजनिक गर्दै ५ वर्षको योजना घोषणा गरेको हो । होन्डाले इलेक्ट्रीक कार उत्पादनलाई तिब्रता दिन इःएन सिरिज निर्माण गर्न लागेको हो । कम्पनीले घोषणा गरेको १० नयाँ मोडलमा ‘इःएनएस १ र […]

कियाले दुई इलेक्ट्रीक कार ल्याउने, ४ वर्ष भित्र ११ मोडल तयार गर्ने योजना

काठमाडौं । किया मोटर्सले नयाँ दुई इलेक्ट्रीक कार बजारमा ल्याउने भएको छ । कम्पनीले बजारमा ल्याउने तयारी गरेको दुई इलेक्ट्रीक कार ‘इभी ४ र इभी ७ वा इभी ८’ नाममा आउने अनुमान गरिएको छ । कियाले यी दुई गाडीलाई ५८ किलोवाट आवरदेखि ७७.४ किलोवाट आवरको व्याट्री प्याकमा ल्याउने अनुमान गरिएको छ । हुन्डाई मोटर ग्रुपको […]