काठमाडौं । एकपछि अर्को इलेक्ट्रीक कार नेपाल आउने क्रममा हुन्डाईको प्रिमियम इलेक्ट्रीक कार आयोनीक-५ नेपाल आएको छ । कम्पनीले यसलाई डिसेम्बर अन्तिममा नेपाल ल्याउने योजना बनाए पनि एक महिना ढिलोगरी आएको हो । हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले अबको केही दिनपछि यसको विक्री सुरु गर्ने अनुमान गरिएको छ । हुन्डाईले आफ्नो सबै इलेक्ट्रीक कार […]